Saturday, January 31, 2015

पालुवा...

आकाश तिर सोझिएको हरियाली
स्वच्छताको रुप

Tuesday, January 27, 2015

हामिलाई नकाट!

रातो भाले..

मेरो जिवन अर्काको भोजन :(

Sunday, January 25, 2015

एउटा गमलामा अटेको सुन्दरता

अांखा हसाउने यो बोट

बसन्तलाई बोलाउदै यी कोपिला

म फुल्न चाहन्छु!

सुन्दरको आँखामा सुन्दर संसार!

Saturday, January 24, 2015

मेरो टेबुल

काठमाडौं जस्तै अस्तब्यस्त मेरो टेबल

सिमरा@nite

सिमराको रात्रिकालिन दृश्य....